Login to ask a question from Current Affairs 2078

कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्ट पहिलो पटक कुन देशमा फेला परेको हो ?


 दक्षिण अफ्रिका
– ओमिक्रोन ९द्य।ज्ञ।ज्ञ।छद्दढ० भेरियन्ट दक्षिण अफ्रिकामा सन् २०२१ नोभेम्बर २६ मा भेटिएको ।
– नेपालमा यो भेरियन्ट वि सं २०७८ मङ्सिर २० मा भेटिएको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp