Theory
नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग अर्थात् संस्थान कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग अर्थात् संस्थान कुन हो ?
देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
संयुक्त राष्ट्रसङ्घअन्तर्गत जलवायु परिवर्तनसम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्य…
पत्रपत्रिकाका लागि हुलाक टिकटको व्यवस्था कहिलेदेखि हटाइएको हो ?
राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
चीनद्वारा पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण कहिले गरिएको हो ?
सन् २०२२ जनवरीमा मेलबर्नमा सञ्चालित अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्ने टेनिस खेलाडी को हुन् ?
नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?