Theory
देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
जग्गाधनीलाई तल्सिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा को हुन् ?
एफटीटीएचको पूरा रूप के हो ?
राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?
सरकारले एसएलसी परीक्षा (हाल एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?
चीनद्वारा सन् २०२१ मा मङ्गल ग्रहको अध्ययनका लागि पठाइएको झुरोङ रोभर कहिले मङ्गल ग्रहको सतहमा अवतरण भएको हो ?
‘अर्थ वाच’ भनेको के हो ?
नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?