Chapter:

Current-Affairs-2078

चीनद्वारा सन् २०२१ मा मङ्गल ग्रहको अध्ययनका लागि पठाइएको झुरोङ रोभर कहिले मङ्गल ग्रहको सतहमा अवतरण भएको हो ?


 सन् २०२१ मे १४
– करिब सात महिनाको अन्तरिक्ष यात्रापश्चात् सो रोभर मङ्गल ग्रहमा पुगेको ।
– पौराणिक अग्नि र युद्ध देवताको नामबाट नामकरण गरिएको झुरोङ रोभरको तौल २४० केजी रहेको ।
– चीनले यसअघि मङ्गल ग्रहको अध्ययनका लागि सन् २०२० जुलाई २३ मा तियान्वेन–१ अन्तरिक्ष यान त्यसतर्फ
प्रक्षेपण गरेको ।
– हालसम्म ईयू, अमेरिका, यूके, रसिया, यूएई, जापान र चीनले मङ्गल अभिया....Show More