Theory
नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?
२०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?
विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?
६६औँ प्रहरी दिवस (२०७८) का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित महिला प्रहरी को हुनुहुन्छ ?
विश्वको कुन सहरलाई साइकलको अधिराज्य अर्थात् किङ्डम अफ साइकल भनी चिनिन्छ ?
भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?