Chapter:

Current-Affairs-2078

विश्व व्यापार सङ्गठनको पहिलो महिला महानिर्देशक को हुन् ?


 एन्गोजी ओकोन्जो (नाइजेरिया)
– सन् २०२१ फेब्रुअरी १५ मा नियुक्त ओकोन्जोले सन् २०२१ मार्च १ देखि कार्यभार सम्हालेकी ।
– डब्लूटीओ महानिर्देशकको कार्यकाल चार वर्षको हुने ।

Show More