Theory
नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?
सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठनलाई के नामले चिनिन्छ ?
कम्प्युटरमा प्रयोग हुने इन्टेलको पूरा रूप के हो ?
भिमसेन थापाको पालामा देशलाई कति जिल्लामा वाँडिएको थियो ?
युरोपकै पहिलो महिला बहुमत संसद्युक्त मुलुक कुन हो ?
पद्मकण्ठगिरि कुन ठाउँको पौराणिक नाम हो ?
सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७८ मा) कसलाई प्रदान ग¥यो ?
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (इन्टरनेसनल लेबर अर्गनाइजेसन–आईएलओ)ले नोबेल शान्ति पुरस्कार कहिले प्राप्त गरेको थियो ?