Login to ask a question from Current Affairs 2078

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?


 वि सं २०७६ मङ्सिर ४
– यो बन्दरगाह निर्माण सम्बन्धमा नेपाल र चीनबीच २०७६ वैशाख २९ मा समझदारीपत्रमा हस्ताक्षर भएको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp