Chapter:

Current-Affairs-2078

वृहस्पति र मङ्गल ग्रहको बीचमा फेला परेको धातुयुक्त छुद्र ग्रह कुन हो ?


 साइकी
– (यो ग्रह इटालीको नेपल्सका खगोलशास्त्री एनिबल डी गेस्परिसले पत्ता लगाएका हुन् । यस छुद्र ग्रहमा प्रशस्त मात्रामा सुन रहेको अनुमान गरिएको ।)

Show More