लिच्छवि कालमा पञ्चखत सम्वन्धि मुद्दा कुन अड्डाले हेर्ने गर्दथ्यो ?
मिस इको नेपाल २०२२ को उपाधि जित्ने युवती को हुन् ?
सोफिया भुजेल
– भुजेलले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी ।
– यसअघि अनुष्मा रायमाझीले ‘मिस इको इन्टरनेसनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी ।
– पर्यटन र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टमा सन् २०१५ देखि यो प्रतियोगिता सुरु भएको ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
विश्वकै अग्लो स्थानमा छायाङ्कन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफल म्युजिक भिडियो कुन हो ?
Theory
संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१६–२०३० सम्मका लागि दिगो विकास र समृद्धिका सम्बन्धमा तय गरिएका लक्ष्य कति रहेका छन…
Theory
राजपरिषद्को खारेजी कहिले भएको हो ?
Theory
वि सं २०७८ को संविधान दिवसका अवसरमा नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ कसलाई प्रदान गर्ने घो…
Theory
२०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?
Theory
नेपाल र भारतबीचको व्यापारमा भुक्तानी असन्तुलन रहनुका कारण के हो ?
Theory
विक्रम संवत् २०७८ असार ९ मा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ?