Theory
प्रधानमन्त्री र प्रधानसेनापती दुवै एकैपटक हुने व्यक्ति को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
प्रधानमन्त्री र प्रधानसेनापती दुवै एकैपटक हुने व्यक्ति को हुन् ?
पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?
हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले भएको हो ?
प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?
अफगानिस्तानमा तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दको प्रधानमन्त्रित्वमा अन्तरिम सरकारको घोषणा कहिले गरेको हो ?
आ व २०७५/७६ मा वायु प्रदूषणको औसत मात्रा ५० माइक्रोग्राम प्रतिघनमिटर रहेकोमा १५औँ आवधिक योजनाले कतिमा झार्ने लक्ष्य लिए…
औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ऊर्जामूलक उद्योगअन्तर्गत कुन–कुन उद्योग पर्दछन् ?