Theory
नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
जुडशीतल पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?
राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?
विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
नेपालमा आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो जलविद्युत् कम्पनी कुन हो ?
कुन ग्रहलाई ‘किङ अफ द प्लानेट’ भनी चिनिन्छ ?
गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?