क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको कुन खोपलाई सर्वप्रथम आपत्कालीन प्रयोग गर्न अनुमति प्रदान ग¥यो ?
फाइजर
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि, १९९९&…
वल्र्ड जस्टिस प्रोजेक्टद्वारा प्रकाशित रुल अफ ल इन्डेक्स २०२० अनुसार कानुनी शासन राम्रो भएका राष्ट्रमा पहिलो स्थानमा पर्…
ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा कान्छो राष्ट्रपतिका रूपमा निर्वाचित राजनीतिकर्मी को हुन् ?
फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?
कैलालीको धनगढीमा निर्माण गरिएको वायुयान सङ्ग्रहालय (एयरक्र्याफ्ट म्युजियम) कहाँ सारिएको छ ?
सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?