Login to ask a question from Current Affairs 2078

सरकारले वीर योद्धा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?


 वि सं २०७८ असार १४
– उनलाई राष्ट्रिय विभूति घोषणा गरिएसँगै नेपालमा राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको ।
– देउथलको युद्धमा ७३ वर्षको उमेरमा थापाले वीरगति प्राप्त गरेका ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp