Theory
आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
— लिच्छवि
From Current Affairs 2078 · General Knowledge Theoritical
आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
सर्वोच्च अदालतले वर्तमान संविधानअनुसार दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला कहिले ग¥यो ?
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड हात पार्न सफल चलचित्र कुन हो ?
नेपालमा हाल आर्थिक हिसाबले पालिने मौरी कति प्रकारका छन् ?
नेपालको कुन ठाउँमा अटोभिलेज निर्माण गरिएको छ ?
‘विजार्ड अफ नर्थ’ भनी क्यानाडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?
संयुक्त राष्ट्रसङ्घका आधिकारिक भाषा कति छन् ?
लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?