Chapter:

Current-Affairs-2078

सर्वोच्च अदालतले वर्तमान संविधानअनुसार दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला कहिले ग¥यो ?


 विसं २०७८ असार २८ ।
– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, किशोरप्रसाद खतिवडा एवम् डा आनन्द मोहन भट्टराईको संवैधानिक इजलासले प्रधानमन्त्री नियुक्तिको प्रक्रिया समाप्त नभएको, धारा ७६ (५) को पूर्वावस्था कायम रहेको, विश्वासको मत प्राप्त गर्ने अवस्था कायम रहेको भन्दै विघटन बदर गरेको । इजलासले उक्त विघटन यसअघि २०७७ फागुन ११ गते ....Show More