Chapter:

Current-Affairs-2078

सन् २०२१ जुुन, जुलाईमा सम्पन्न युरोकप फुुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?


 इटाली ।
– इटालीले फाइनल खेलमा इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको ।
– इटालीका गोलरक्षक गियान लुगी डोनारोमा प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित भएका ।
– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका ।

Show More