Theory
विद्युत् शक्तिलाई चाल शक्तिमा परिवर्तन गर्ने यन्त्र कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
विद्युत् शक्तिलाई चाल शक्तिमा परिवर्तन गर्ने यन्त्र कुन हो ?
बेलायतद्वारा पहिलोपटक कोरोनाविरुद्धको खाने औषधि स्वीकृत कहिले गरिएको हो ?
द्वितीय चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
‘माधवी’ कसले लेखेको कुन विधाको रचना हो ?
नेपालको इतिहासमा ‘आदर्श शासक’का रूपमा चिनिने राजा को हुन् ?
हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?
सन् २०२१ अक्टोबरमा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले कुन स्थान हासिल ग-यो ?
पशुपक्षीका लागि खोप उत्पादन गर्ने हेस्टर वायोसाइन्सेज प्रा लि को स्थापना कहाँ गरिएको छ ?