Chapter:

Current-Affairs-2078

२०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?


 १२ ।
नयाँ बन्ने स्मार्ट सिटीहरू :
– प्रदेश १ : धनकुटा र गौरीगन्ज
– प्रदेश २ : रौतहटको मौलापुर र चन्द्रपुर
– वाग्मती प्रदेश : काभ्रेको काभ्रेभ्याली र भक्तपुरको गुन्डु
– गण्डकी प्रदेश : वालिङ
– लुम्बिनी प्रदेश :लुम्बिनी र तुल्सीपुर
– कर्णाली प्रदेश : दुल्लु
– सुदूरपश्चिम प्रदेश : भीमदत्त र अमरगढी ।
– सरकारले यसअघि नै १३ वटा सहरलाई स्मार्ट सहरका रूपमा ....Show More