Chapter:

Current-Affairs-2078

नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?


 सिंहदरबार वैद्यखाना
– राजा प्रताप मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको ।
– शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्गबहादुर राणाको पालामा थापाथलीमा सारिएको थियो ।
– सोपश्चात् चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको ।
– वि सं २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत स....Show More