Login to ask a question from Current Affairs 2078

विश्वकै सबैभन्दा अग्लो उचाइबाट गरिने बञ्जी जम्पको निर्माण कहाँ गरिएको छ ?


 चीन
– यो बञ्जी जम्प सन् २०२० को उत्तराद्र्धमा सञ्चालनमा आएको ।
– चीनको हुनान प्रान्तस्थित दुई पहाडका टाकुराबीचको काँचको पिँधयुक्त ४३० मिटर लामो पुलमा सो बञ्जी जम्प निर्माण गरिएको छ । झाङ्गजियाजिय ग्राउन्ड क्यान्योन ग्लास ब्रिजमा आउने आगन्तुकहरूले आङ नै सिरिङ्ग हुने गरी २६० मिटर उचाइबाट बञ्जी जम्पिङ गरेर मनोरञ्जन लिन सक्ने ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp