Login to ask a question from Current Affairs 2078

आर्थिक सर्वेक्षण २०७७/०७८ अनुसार २०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?


 ९१ ५ प्रतिशत ।
(उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या २३ ० प्रतिशत रहेको । आर्थिक वर्ष ०७७/७८ को फागुनसम्म थप एक लाख ५५ हजार आठ सय आठ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भई काठमाडौँमा पानी वितरण गर्न थालिएको ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp