Chapter:

Current-Affairs-2078

‘टाइम्स अप अभियान’ केसँग सम्बन्धित छ ?


 यौनहिंसा (सन् २०१८ जनवरीमा सुरुवात भएको)
– हलिउड अभिनेत्री, लेखिका तथा निर्देशकद्वारा यौनजन्य हिंसाविरुद्ध लड्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको ।
– यौनहिंसामा परी पीडित भएकाहरूको कानुुनी उपचारका लागि अभियानले डेढ करोड डलरको कोष बनाउने जनाएको ।

Show More