Theory
सबैभन्दा लामो दिन कहिले हुन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सबैभन्दा लामो दिन कहिले हुन्छ ?
वि सं २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
भूपाल राणाजी राव नेपालका कुन वंशका पुर्खा मानिन्छन् ?
प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?
२०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?
लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?
विश्व नवप्रवर्तन सूचकाङ्क २०२० अनुसार पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?
नेपाल पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कहिले सहभागी भएको हो ?