Chapter:

Current-Affairs-2078

नइ प्रकाशनले आफ्नो रजत महोत्सवको अवसरमा ‘महासमालोचक’को उपाधि र नइ रजत महोत्सव पुरस्कार कसलाई प्रदान ग-यो ?


 प्रा डा वासुदेव त्रिपाठी
– त्रिपाठीलाई पाँच लाख रुपियाँ राशिसहित ‘महासमालोचक’ उपाधि र नइ रजत महोत्सव पुरस्कार प्रदान गरिएको ।
– सोही अवसरमा त्रिपाठीलाई एक लाख रुपियाँ राशिको नइ ईश्वर बराल पुरस्कार पनि प्रदान गरिएको ।
– त्यस्तै नइ रजत महोत्सव पदक शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा डा महादेव अवस्थी, प्रा केशव सुवेदी, प्रा डा लक्ष्मणप्रसाद गौतमलगायत ५० जनाला....Show More