Login to ask a question from Current Affairs 2078

पशुपतिमा ‘क्युआर कोड’ प्रणालीमार्फत भेटी चढाउन सकिने कार्यको सुरुवात कहिले भएको हो ?


 वि सं २०७७ फागुन १४
– (मोबाइलको प्रयोग गरी अनलाइन पे–सिस्टमबाट पशुपति क्षेत्र विकास कोषको खातामा भेटी चढाउन सकिने ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp