Chapter:

Current-Affairs-2078

मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?


 वि सं २०७८ वैशाख २
– (नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदन लगायतका सेवा अनलाइनबाट पाउने गरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्व लगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।)

Show More