Theory
देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने घोषणा कहिले गरेको हो ?
नीलगाईलाई अर्को के नामले चिनिन्छ ?
संसारमा सबैभन्दा बढी विस्तार भएको भाषा परिवार
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या कति पुगेको छ ?
नेपालका चारधाम भनी कुन–कुन धार्मिक क्षेत्रलाई बुझिन्छ ?
मानव न्यायशास्त्रका लेखक को हुन् ?
उद्योग दिवस २०७८ को नारा के हो ?