Theory
विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?
नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?
काभ्रेपलाञ्चोकपछि कुन जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने घोषणा गरिएको हो ?
‘व्यवसायका दुई भाग छन् ः बजारीकरण र नवप्रवर्तन’ भन्ने भनाइ कसको हो ?
व्यापार व्यवसायसँग सम्बन्धित एमएफएनको पूरा रूप के हो ?
जलवायु परिवर्तनसँग सम्बन्धित विश्व सम्मेलन कोप–२६ कहिले र कहाँ सम्पन्न भयो ?
नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलङ्का भन्नाले कुन ठाउँलाई चिनिन्छ ?
जिका भाइरस कुन प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ ?