Chapter:

Current-Affairs-2078

विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?


 भारतको इलाहावाद ।

(यस मेलालाई विश्वकै ठूलो मानव जमघटका रूपमा लिने गरिन्छ । गङ्गा र यमुना नदीको सङ्गमस्थलमा स्नान गर्नाले मोक्ष प्राप्त हुने हिन्दु धर्मावलम्बीको विश्वास रहेको छ ।)

Show More