Theory
नेपालको संविधान (२०७२)को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालको संविधान (२०७२)को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?
‘अर्थ आवर’ भन्नाले के बुझिन्छ ?
नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?
द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ?
अठारौँ निजामती सेवा दिवस, २०७८ को नारा के रहेको छ ?
नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
गुराँसे पोखरी कहाँ रहेको छ ?
लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?