Theory
सन् २०२० मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुक कुन–कुन हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सन् २०२० मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुक कुन–कुन हुन् ?
टाइटानिक नामक समुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?
प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
राष्ट्रसङ्घको बडापत्रमा १११ धारा रहेका छन् भने सार्क बडापत्रमा कति धारा रहेका छन् ?
पत्रपत्रिकाका लागि हुलाक टिकटको व्यवस्था कहिलेदेखि हटाइएको हो ?
नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?