Theory
प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ?
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?
एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
नेपालमा UNMIN ले कहिलेदेखि कहिलेसम्म कार्य गरेको हो ?
मेरो किता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि (२०७८) कसले जित्यो ?
कम्प्युटरमा प्रयोग हुने इन्टलको पूरा रूप के हो ?