Theory
विसं २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
विसं २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?
संयुक्त राष्ट्रसङ्घ (यूएनओ)को प्रमुख प्रशासनिक अङ्ग कुन हो ?
“सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?
राजधानीमा आयोजित नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा उत्कृष्ट वृत्तचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
अष्टदल रजत कमल पशुपतिनाथमा चढाउने व्यक्ति को हुन् ?
राजपरिषद्को खारेजी कहिले भएको हो ?
नेपालको कुन संस्थालाई मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी) बनाउनेगरी प्रारम्भिक कार्य अघि बढाइएको छ ?
क्यारेवियन टापु राष्ट्र वार्वाडोसले बेलायतकी महारानी एलिजावेथलाई आफ्नो देशको राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै…