Theory
नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?
— वत्सदेवी
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?
सम्राट् अशोकद्वारा निर्माण गरिएको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका थिए ?
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
कुन भू–भागको विवादमा नेपाल र अंग्रेज वीच युद्ध भएको थियो ?
बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?
सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?
विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?