Theory
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि स्वयम्भूसम्मको २ २ किलोमिटर पदमार्गलाई कुन पदमार्गका रूपमा विकास गरिने भएको छ…
From Current Affairs 2078 · General Knowledge Theoritical
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि स्वयम्भूसम्मको २ २ किलोमिटर पदमार्गलाई कुन पदमार्गका रूपमा विकास गरिने भएको छ…
विश्वको कुन घटनापश्चात् सरकार र निजी क्षेत्रबीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?
विश्व औलो दिवस कहिले मनाइन्छ ?
सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम भएको आसियान राष्ट्र कुन हो ?
देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ?
ग्रिन डिल अफ द इयर २०२१ को उपाधि प्राप्त गर्ने नेपाली बैङ्क कुन हो ?
नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?
प्रशासनमा ह (एक्स) र थ् (वाइ) को सिद्धान्त केसँग सम्बन्धित छ ?