Chapter:

Current-Affairs-2078

राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेका छन् ?


 गोदावरी, ललितपुर
– वि सं २०१९ कात्तिक १२ मा शाही वनस्पति उद्यानका रूपमा स्थापित यो उद्यान २०६२/६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय वनस्पति उद्यानका रूपमा नामाङ्कित भएको ।
– दशकौँ पुराना रुख र वनस्पतिको साझा भण्डारका रूपमा रहेको यो उद्यान वैज्ञानिकका लागि उपयुक्त अनुसन्धान
केन्द्र रहेको ।
– यस उद्यानमा हाल ५७५ प्रजातिका फूल, २९० प्रजातिका पन्छी, २५० प्रजातिका प....Show More