Theory
स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
वीरशमसेरको पालामा नेपालमा कति जिल्ला कायम भएको थियो ?
हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा कहिले गरिएको हो ?
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’को थालनी कहिलेदेखि भएको हो ?
मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?
ओजन तह पत्ता लगाउने व्यक्ति जे सी फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?