Theory
वीरशमसेरको पालामा नेपालमा कति जिल्ला कायम भएको थियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
वीरशमसेरको पालामा नेपालमा कति जिल्ला कायम भएको थियो ?
नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?
कलाकार अरनिकोलाई चिनियाँले के भनी सम्बोधन गर्थे ?
सन् २०२१ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा स्वर्ण पदक जित्ने राष्ट्र कुन हो ?
‘दादानी प्रथा’ कस–कसको बीचमा प्रचलित व्यापारिक प्रथा हो ?
अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?