Theory
हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या कहिले भयो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या कहिले भयो ?
‘टापु महादेश’ तथा ‘कङ्गारूको महादेश’ भनी चिनिने महादेश कुन हो ?
तीन जिल्ला जोड्नेगरी तीनमुखे झोलुङ्गेपुलको निर्माण कहाँ गर्न थालिएको छ ?
नेपालको उत्तर–दक्षिण अधिकतम चौडाइ २४१ किलोमिटर रहेको छ भने न्यूनतम चौडाइ कति छ ?
सार्क फाइनान्सको अध्यक्षमा चयन हुने व्यक्तित्व को हुनुहुन्छ ?
नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’को स्थापना कहिले भएको हो ?
राणाकालीन सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?
नेपालको इतिहासमा ‘आदर्श शासक’का रूपमा चिनिने राजा को हुन् ?