Theory
युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?
नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?
‘शमशेर’ उपाधि लिने पहिलो व्यक्ति को हुनुहुन्थ्यो ?
बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?
नेपालमा उत्पादित अर्गेली सबैभन्दा बढी कुन देशमा निर्यात हुने गरेको छ ?
सन् २०२२ जनवरीमा मेलबर्नमा सञ्चालित अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्ने टेनिस खेलाडी को हुन् ?
नइ चन्द्रधन पुरस्कार–२०७७ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?