Login to ask a question from Current Affairs 2078

नइ चन्द्रधन पुरस्कार–२०७७ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?


 प्रा डा दीर्घराज घिमिरे ।
– त्यस्तै, नइ कीर्तिनिधि पुरस्कारबाट कमल थापा, नई भूपालदुर्गा पुरस्कारबाट प्रा डा राजेन्द्र विमल, नइ देरुनिख सुकीर्ति पुरस्कारबाट नीर शाह, नइ ईश्वर बल्लभ पुरस्कारबाट वसन्तकुमार चौधरी सम्मानित भएका ।
– पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp