Login to ask a question from Current Affairs 2078

माइक्रो क्रेडिट र माइक्रोफाइनान्सका सफल प्रयोगकर्ता मानिने मोहम्मद युनुस कुन देशका नागरिक हुन् ?


 बङ्गलादेश
– बङ्गलादेशमा ग्रामीण बैङ्कको स्थापना गरी सो बैङ्कमार्फत विपन्न लाखौँ बङ्गलादेशीलाई ऋण प्रदान गरी स्वरोजगारको माध्यमबाट उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सफल युनुस अर्थशास्त्री एवं बैङ्कर हुन् ।
– युनुस र यिनले स्थापना गरेको ग्रामीण बैङ्कलाई सन् २००६ मा नोबल पुरस्कार प्रदान गरिएको ।
– सन् १९८४ मा यिनी रोमन म्यागासेसे पुरस्कारबाट पनि सम्मानित भएका ।
.... Show More
Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp