Theory
जेनेटिक इन्जिनियरिङलाई के पनि भनिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
जेनेटिक इन्जिनियरिङलाई के पनि भनिन्छ ?
नेपालमा पुतलीविज्ञ भनी कसलाई चिनिन्छ ?
भारतको कलिङ लिटररी फेस्टिबलले २०२०÷२१ का लागि प्रदान गरेको केएलएफ बुक अवार्डस् प्राप्त गर्ने नेपाली को हुन् ?
विश्वकप टी–२० प्रतियोगिता (२०२१)को उपाधि कुन देशले जित्यो ?
६६औँ प्रहरी दिवस (२०७८) का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित महिला प्रहरी को हुनुहुन्छ ?
व्यापार व्यवसायसँग सम्बन्धित ‘एमएफएन’ को पूरा रूप के हो ?
सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको विभिन्न समस्यालाई ध्यान दिँदै दूधमा कति प्रकारको मापदण्ड निर्धारण गरेको छ ?
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले कुन अन्तर्राष्ट्रिय संस्थासँग स्मृतिपत्रमा हस्ताक्षर गरी पहिलो सम्झौता ग…