Login to ask a question from Current Affairs 2078

भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो भने राणाकालीन समयमा कति जिल्लामा विभाजन गरिएको थियो ?


 ३५
– (राणाकालीन समयमा नेपालमा ३५ (तराईमा १२ र पहाडमा २३) जिल्ला कायम गरिएको ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp