Chapter:

Current-Affairs-2078

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्ने अनुमति कहिले पाएको हो ?


 वि सं २०७८ कात्तिक १५ (सन् २०२१ नोभेम्बर १)
– पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित कुल ३९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)लाई बिक्री गर्न
अनुमति दिइएको ।
– विद्युत् निर्यातको सुरुवात थोरै परिमाणबाट भए पनि चाँडै नै माथिल्लो तामाकोसीलगायतका अन्य आ....Show More