Theory
बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?
गण्डकी प्रदेश सरकारले प्रदेशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र कहिले जारी ग¥यो ?
नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
नास्टद्वारा विज्ञान प्रविधिको विकास गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरम (वाईएसएफएन)को उद्घाटन कहिले
क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको कुन खोपलाई सर्वप्रथम आपत्कालीन प्रयोग गर्न अनुमति प्रदान ग¥यो ?
अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?