Theory
इन्द्र सरोवर ताल कहाँ पर्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
इन्द्र सरोवर ताल कहाँ पर्छ ?
लिच्छवि कालमा पञ्चखत सम्वन्धि मुद्दा कुन अड्डाले हेर्ने गर्दथ्यो ?
नेपालमा वन्यजन्तु सङ्ग्रहालयको स्थापना कहिले र कहाँ गरियो ?
भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डि गामाले प्रयोग गरेको नक्साको निर्माण गर्ने व्यक्ति को हुन् ?
प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?
वन ऐन, २०७६ अनुसार ‘वन’ भन्नाले के बुझिन्छ ?
नेपाल र भारतबीचको व्यापारमा भुक्तानी असन्तुलन रहनुका कारण के हो ?