Theory
शिक्षा एउटा निरन्तर गतिशील तथा विस्तृत प्रक्रिया हो । यस भनाइले शिक्षाको कुन अर्थलाई सङ्केत गर्दछ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
शिक्षा एउटा निरन्तर गतिशील तथा विस्तृत प्रक्रिया हो । यस भनाइले शिक्षाको कुन अर्थलाई सङ्केत गर्दछ ?
हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ?
चार वेदअन्तर्गत कुन–कुन वेद पर्छन् ?
दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदीबहिनी को हुन् ?
१२औँ राष्ट्रिय जनगणनाको नारा के रहेको छ ?
हावामा सबैभन्दा बढी पाइने तìव (ग्यास) कुन हो ?
विद्युत् शक्तिलाई चाल शक्तिमा परिवर्तन गर्ने यन्त्र कुन हो ?
पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?