Chapter:

Current-Affairs-2078

हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ?


 मुन्धुम पदमार्ग
– (नेपाल पर्यटन बोर्डको सहयोग तथा मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको सक्रियतामा विज्ञसहितको टोलीद्वारा खोटाङ, भोजपुर, सङ्खुवासभा एवं सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो पदमार्गको अवधारणा अघि सारिएको ।)

Show More